चार्टर उडानका नाममा मनपरी भाडा लिएकोमा NRNA japan ले घोर भर्सना गरेकोछ ।

२०७७, २६ जेष्ठ सोमबार १३:५७

टोकियो -यो विपतका बेला नेपाल जापान अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि यस कार्यको NRNA जापान ले भर्सना गरेकोछ ।


ट्राभल एजेन्सीले यस्तो कार्यले नेपाल वाट जापान आउन लागेका नेपाली लाई झन समस्या पारीरहेको छ यही समस्यालाई मध्यनजर गरी सरल तरीकाले आउने र जाने एक द्धर प्रणाली वाट उचीत कादम चाल्न अनुरोध गरेको छ । एनआरएनए जापानले एक विज्ञप्ति निकाली तेस कार्यमा संलग्नहरुको भर्त्सना गर्दै आफुखुशी मन परि भाडा असुल गर्ने को पहिचान गरी सम्बन्धित निकाएले कार्बाहिको दाहेयरामा ल्याउन समेत ध्यानाकर्षण गराएकोछ ।

Comments

ताजा खबर