जापानभर कोरोना संक्रमित मध्ये १५ हजार ५ सय ५५ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन

२०७७, २५ जेष्ठ आईतवार १०:०८

शनिबार, टोकियोमा २६ जना, होक्काईदोमा ८ जना,खानागावाकेनमा ५ जना,साईतामाकेनमा १ जना,यामानासीकेनमा १ जना,क्योउटोमा १ जना , ओसाकामा १ जना र फुकुओकाकेनमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार थपिएको संख्यासंगै जापानभर कोरोना संक्रमितहरुको संख्या १७ हजार ७ सय ७२ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ५ सय ५५ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय ३२ जनाको निधन भएको छ ।

Comments

ताजा खबर