नेपालमा कोरोना संक्रमण हुने ३२ सय नाघे

२०७७, २४ जेष्ठ शनिबार १६:४१

काठमाडौं । नेपालामा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ्गको क्रममा उक्त कुरा जानकारी दिईएको हो ।

Comments

ताजा खबर