थप २ सय ७८ जनामा कोरोना पुष्टि कुल संक्रमित २९ सय नाघे

२०७७, २३ जेष्ठ शुक्रबार १६:५४

पाल्पा । एकै दिन २ सय ७८ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा मृतकको संख्या ११ पुगेको छ ।

Comments

ताजा खबर