कोरोना संक्रमितको कुल संख्या २३ सय पुग्यो

२०७७, २१ जेष्ठ बुधबार १७:००

पाल्पा । नेपालमा एकै दिन कोरोना संक्रमणका बिरामी धेरै संख्यामा थपिएका छन । बुधबार २०१ जना कोरोना संक्रमित थपिएका हुन । यो सँगै नेपालमा संक्रमितको संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिएका हुन् ।

Comments

ताजा खबर