अनिवार्य कर तिर्नुपर्ने समय थप

२०७७, २१ जेष्ठ बुधबार १६:२९

पाल्पा । करदातालाई कर वुझाउन आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म म्याद थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र अनिवार्य कर तिर्नुपर्ने सूचना जारी गरेको थियो । कर नतिरे व्याज र जरिवाना लाग्ने सूचनामा उल्लेख गरेको थियो ।लकडाउनको समय पारेर गरेको निर्णय प्रती करदाता असन्तुष्ट बनेका थिए । ब्यवसायी तथा करदाताले त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

हेरौं सुचना :-

Comments

ताजा खबर