एकैदिन २८८ जनामा कोरोना पुष्टि कुल संक्रमण २ हजार ९९ पुग्यो

२०७७, २० जेष्ठ मंगलवार १६:४७

पाल्पा । नेपालमा एकै दिन कोरोना संक्रमणका बिरामी धेरै संख्यामा थपिएका छन । मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका हुन । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिएका हुन् ।

Comments

ताजा खबर