नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि

२०७७, १९ जेष्ठ सोमबार ११:०३

पाल्पा । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमीतको कुल संख्या ९४ पुगेको छ । सोमबार थप ४३ जनामा पुष्टि भए संगै कुल संक्रमितको संख्या थपिएको हो । सोमबार पुष्टि भएकाहरु मध्ये जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जना रहेका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४३ जना नयाँ बिरामी थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ । आइतबार सम्म नेपालमा कोरोना संक्रमण बाट २ वर्षकी बालिका सहित ८ जनाको मृत्यु भैसकेको छ ।

 

Comments

ताजा खबर