थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ३७५ पुग्यो

२०७७, ५ जेष्ठ सोमबार २२:५६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगन्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षण १८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा धनुषाका २, खोटाङका १, बाँकेका १२, दैलेखका १, सुनसरीका १, र झापाका १ जना रहेका छन् ।

 

Comments

ताजा खबर