थप ९ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमीत ३०० नाघे

२०७७, ५ जेष्ठ सोमबार ०९:२०

पाल्पा :  थप नौ जनामा काेराेना संक्रमण पुष्टि भए संगै नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ । रौतहट तथा बाराका ९ जनामा संक्रमण पुष्काे भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Comments

ताजा खबर