नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सङ्क्रमित २७६ पुगे कपिलवस्तु शिवराज नगरपालिका ३ जनामा कोरोना

२०७७, ३ जेष्ठ शनिबार १३:२६

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।शनिबार फेरि थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ । यसअघि आजै बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

 

Comments

ताजा खबर