जापानमा कुन प्रिफेक्चरमा कोभिड -१९ वाट कति निको भए ?

२०७७, ३१ बैशाख बुधबार १९:३६

जापानमा प्रान्त अनुसार पछिल्लो तथ्यांकमा कोविद- १९ बाट  निको हुने यस प्रकार छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९८२३ जना निको भइसकेको छ ।

टोकियो – २९०१ निको ,  ओसाका –  ११०१ निको ,  खानागावा –  ७२९ निको , होक्काइदो – ५०२ निको ,  साइतामा – ६४२ निको ,  चिबा –  ५०३ निको ,

ह्योगो –  ५१२ निको , फुकुओका – ४७७ निको ,  आइची – ३६६ निको ,  क्योतो – ५१ निको ,  इशिकावा –  १५० निको ,  तोयामा – १०५ निको ,

इबाराकी – ८३ निको , हिरोसिमा – ८९ निको ,  गिफु – १२७ निको , गुन्मा – ७१ निको ,  ओकिनावा –  १०६ निको ,  फुकुइ –  ९६ निको , शिगा – ७२ निको , 

नारा –  ६८ निको , मियागी –  ८० निको ,  फुकुशिमा – ५० निको , निगाता – ५० निको , नागानो –  ५० निको , कोची – ६५ निको ,  शिजुओका –  ५७ निको ,

यामागाता –  ५८ निको ,वाकायामा –  ४९ निको , ओइता – ५४ निको , यामानासी –  ४९ निको , तोचिगी –  ३२ निको ,एहिमे –  ३८ निको , कुमामोतो – २४ निको

,  मिए –  ३४ निको , सागा –  २३ निको, यामागुची  ३३ निको ,खागावा –  २१ निको , अओमोरी –  २१ निको, ओकायामा –  १८ निको, शिमाने – १२

निको , नागासाकी – १४ निको , मियाजाकि – १२ निको,आकिता –  १४ निको, खागोसिमा – ८ निको ,तोकुसिमा –  ३ निको , तोत्तोरी – १ , निको

र अन्य पनि  रहेका पनि  छन l

Comments

ताजा खबर