प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाए ।

२०७७, ३१ बैशाख बुधबार १४:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आज सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस र सीमा विवाद लगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।बालुवाटारमा अपराह्न साढे ४ बजे बस्ने बैठकमा कोरोना भाइरस, सीमा विवाद लगायत विषयमा छलफल हुने जानकारी  दिएकोछ । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रमन्त्री र परराष्ट्रविदहरुलाई समेत बोलाइएको उनले बताए ।

Comments

ताजा खबर