पाल्पा शिक्षक संघद्वारा स्थापना दिवसको अवसरमा स्वास्थ सामाग्री बितरण ।

२०७७, ३० बैशाख मंगलवार २०:४३

पाल्पा । विश्वभर कोरोना संक्रमण फैलिएको बेला पाल्पामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क तथा सेनिटाईजर हस्तान्तरण गरिएको छ ।

नेपाल शिक्षक संघकाे ३१ औ स्थापना  दिवसको अवसर पारेर पाल्पा शिक्षक संघ  स्वास्थ्य सामाग्री सरकारी हस्पिटलका अध्यक्ष नेत्र पाण्डेलाई हस्तान्तरण गरेकाे   हो ।  संघले ५० थान माक्स  तथा सेनिटाइजर प्रदान गरेकाे हाे । हस्तान्तरण  कार्यक्रममा नेपाल शिक्षक संघका सचिव अशाेक घिमिरे,नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सचिव झपेन्द् गैरे ,शिक्षक संघका पुर्व केन्द्रीय सदस्य मीना पन्थी ,पुर्व शिक्षक संघका अध्यक्ष  लक्षमण बस्याल,झमन राज  मगर,टंक न्याैपाने,विमला न्याैपाने लगाएको सहभागिता थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु