जापानभर लगाएको आपतकाल हटाइयो ।

२०७७, १२ जेष्ठ सोमबार १६:२४

टोकियो । कोरोना भाइरसको संक्रमण दिन प्रती दिन फैलिन गएपछी कोराना भाईरस फैलिन नदिन लगाइएको आपतकाल जापानभरबाट हटाइएको छ ।

प्रधानमन्त्री शिन्जो आबेले सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गर्दै भनेकाछन् कोरोना भाइरसको संक्रमण अपेक्षाअनुरुप घटेपछि सबै प्रिफेक्चरहरुबाट आपतकाल हटाइएको छ ।आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न र घर बाहिर निस्कन सहज तरिका बाट नागरिकहरु बाहिर निस्किन सुरु गरेकाछन् । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु