नेपालमा कोभिड – १९ सङ्क्रमितको सङ्ख्या ४४४ पुग्यो, थप १७ जनामा पुष्टि

२०७७, ८ जेष्ठ बिहीबार ०९:२४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बि.पी.कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि हुनेहरुमा झापा, कचनकवल गाउँपालिका –३, ६, ८ निवासी १८, १८,  १९,  १९,  २२, २३,  २३,  २५, २६, २६, २८ , ३०, ३२, ३७, ४६ बर्षीय पुरुषहरु, धनकुटा निवासी ३४ बर्षीय पुरुष्म, सुनसरी, धरान उप–महानगरपलिका निवासी ५१ बर्षीय महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर