मगर राज्यको राजधानी, ऐतिहासिक वलिहाङ्गगढी:- हेरौं तस्बिरमा

२०७७, १५ बैशाख सोमबार १५:५७

भबिन्द्र गौतम वैसाख १५, पाल्पा । पाल्पाको सदरमुकाम तानसेनबाट करिव दुई घन्टाको सवारीयात्रा र २० मिनेटको पैदल यात्रापछी पुग्न सकिने पश्चिम् पाल्पाको रैनादेबीछहरा गाउँपालिका अन्तर्गत पर्ने बल्ढेङ्गगढी ऐतिहासिक पुरातात्त्विक क्षेत्र हो ।

चौधौं शताब्दीको प्राचिनकालिन स्वर्णिम मगर राज्यको राजधानी वलिहाङ्गगढी दरबार र काखमा रहेको पर्यटकिय धार्मिक, संस्कृतिक तथा ऐतिहासिक महत्त्वले भरिपुर्ण सबैको श्रद्धा, आस्था, र भक्तिको केन्द्र बल्ढेङ्गगढी । संरक्षणको अभाबमा भग्नावसेशमा परिणत हुँदैछ भने प्रचारप्रसारको अभावमा प्रयाप्त पर्यटक पुग्न सकेका छैनन । हेरौं तस्बिरमा :-

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु