अमेरिकामा दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमितहरु बढीरहेकोछ ।

२०७७, १४ बैशाख आईतवार ०७:०७

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड– १९) संक्रमणमा कमी आइरहेको छैन । त्यहाँ अहिले पनि दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमितहरु फेला परिरहेका छन् ।

संक्रमितको संख्या ९ लाख ६० हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेल परेका छन् ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु