काेराेना संक्रमितकाे संख्या ४९ पुग्याे, झापामा एक थपिए

२०७७, १२ बैशाख शुक्रबार २०:३३

१२ बैशाख, पाल्पा । झापामा नयाँ काेराेना संक्रमितका बिरामी थपिएपछि नेपालमा संक्रमितको संख्या ४९ पुगेकाे छ । शुक्रबार १ जना ६२ बर्षका पुरुषमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रममीत ब्यक्तिको आइसोलेसन मा राखेर उपचार भैरहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर