टोकियोमा कोरोना संक्रमितहरुको संख्या १६१ थपियो ।

२०७७, १२ बैशाख शुक्रबार १३:१९

 

टोकियो ।शुक्रवार टोकियोमा कोरोना संक्रमितहरुको संख्या १६१ जाना बढेको छ । निरन्तर हरेक दिन को संख्या सय जना भन्दा बढी संक्रमित पुष्टि हुने गरेकोछ । टोकियोमा शुक्रवार  पनि १६१ जनामा संख्या पुष्टि भएको हो ।

टोकियोमा शुक्रवार थपिएको संख्यासंगै संक्रमितहरुको संख्या ३७सय ३४ जना पुगेको छ । नेपाली समुदायमा ३ जानामा मात्र संक्रमित भएको पुस्टि भएकोछ ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु