नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

मंगलबार परेकाे असिना पानीले पुर्वखाेलामा एक जनाको मृत्यु ।

२०७७, १० बैशाख बुधबार १५:५२

सन्ताेष गहतराज , पाल्पा , बैशाख १० । पाल्पामा असिनापानीले एक जनाको ज्यान लिएको छ । मंगलवार साँँझ परेको अविरल असिना पानीको कारण पूर्वखोला–४ देवीनगर तल्लो लेमधेमका ७३ वर्षिय वदल सिंह कुँवरको ज्यान गएको छ ।

बाटोमा हिड्दै गर्दा अविरल पानीले कुटेर उनको ज्यान गएको स्थानीयले बताए । पाल्पामा यो असिना पानीले गर्दा कृषकहरूकाे खेतिपातिमा समेत प्रभाव पारेकाे छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु