जोगीको साथ भोका मजदुर तथा विपन्नलाई ।

२०७७, ७ बैशाख आईतवार १६:४९

काठमाडौं , बैशाख ७ , लकडाउनको कारण विपन्न तथा मजदुरको लागि छाक टार्न समस्या परेको अवस्थामा पिठले खाना खुवाए ।

बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ। तर, आइतवार बिहान भने काठमाडौको पुरानो बसपार्कमा मजदुर तथा विपन्नलाई पशुपति मृगस्थलिस्थित गोरखनाथ पीठले खाना खुवाएका छन् । पीठले यसरी खाना खुवाएको आज १६ औं दिन हो। फोटो साभार पहिलो पोस्ट बाट ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु