कोभिड-१९ संक्रमण बिहिबार टोकियोमा १८१ जना पुष्टि ।

२०७६, २८ चैत्र शुक्रबार ०४:५२

टोकियो ।  कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको जापानको राजधानी टोकियोमा बिहिबार पनि १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानको समाचार संस्था एनएचके टेलिभिजनले दिएको तथ्यांक अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा मात्र संक्रमित हुनेहरुको संख्या १५ सय भन्दा बढी हुन गएकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु