नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

स्वास्थ्यसुरक्षा सामग्री सम्बन्धित क्षेत्रमा पठाइने ।

२०७६, १८ चैत्र मंगलवार २०:२५

भविन्द्र गौतम, १८ चैत्र, पाल्पा , तानसेन नगरपालिकाले नगरपालिका अन्तर्गतका स्वास्थ सस्थाहरुमा स्वास्थ्यसुरक्षा सामग्री पठाउने भएको छ ।

नगरपालिकाको आन्तरिक स्रोत बाट ब्यवस्थापन गरेर पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री  स्वास्थ्य सस्थाहरुमा  पठाउने भएको हो । नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार हुँदै कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीले कामका बेला उपयोग गर्ने आबस्यक पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री जोहो गरेर सम्भाबित सन्क्रमणित बिरामिको स्वास्थ्य परीक्षणका  लागी सम्बन्धित क्षेत्रमा पठाइने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । 

पिपिइ लगाएतका सामाग्री चैत्र १९ देखि सम्बन्धित वडामा टोली पठाउने प्रमुख शाहिले बताउनुभयो । यस अघि कोरोना भाइरसकोजोखिम न्यूनीकरण गर्नका लागि धेरै आवत जावत हुने नगरका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्ने काम नगरपालिकाले गरिसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु