२०७७ सालमा ६४ दिन सार्बजनिक बिदा

२०७६, १८ चैत्र मंगलवार १५:३०

१८ चैत्र, भबिन्द्र गौतम , नयाँ आउने २०७७ सालमा दिइने सरकारी बिदाका दिनहरु गृहमन्त्रालयले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैत मसान्त सम्म हुने सार्वजनिक बिदाहरुको सूची  प्रकासन गरेको हो ।

बर्ष भरिमा ५२ वटा शनिबार, नयाँ वर्ष को पहिलोदिन, मजदुर दिवस, बुद्ध जयन्ती, संविधान दिवस, दशैं, तिहार , त्यस्तै, महिला दिवस , शिवरात्री, फागुपूर्णिमा, गौरा पर्व, ईद, छठपर्ब, क्रिसमसडे, उधौलीपर्व लगाएत  कुल बिदा ६४ दिन बिदा हुनेछ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ भने मंसिर १ गते तिहार परेको छ । सरकारले राजपत्र मार्फत सार्बजनिक गरेको बिदाको सुची ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु