नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

जापानमा अमेरिका लगायत थप अरु देशका यात्रुहरुलाई प्रवेश निशेध

२०७६, १८ चैत्र मंगलवार ०९:३५
no entry in japan covid 19

जापान टोक्यो मार्च ३१

जापानले कोरोना भाइरस(COVID-19)लाई मध्यंजर गर्दै अमेरिका, चीन, दक्षिण कोरिया र युरोपका लगभग सबै देशबाट आउने यात्रुहरुलाई चाँडैनै जापानमा प्रवेश नदिने भएको छ । जापानका विदेश मंत्री मोगीले सो कुरा बताएका हुन ।

Comments

ताजा खबर