पश्चिम नेपालमा भेटिए एकजना कोरोना भाइरसको संक्रमीत

२०७६, १४ चैत्र शुक्रबार २०:२१
corona

शुक्रबार, चैत १४, २०७६, पाल्पा प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका एक ब्यक्तीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। दुबईबाट नेपाल आएका ३४ वर्षिय युवामा संक्रमण भेटिएसगै नेपालमा संक्रमित को संख्या चार पुगेको हो ।

corona

चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ती व्यक्तिको अवस्था खतरामुक्त रहेकोस्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ आकस्मिक ब्रिफिङ गर्दै संक्रमणको जानकारी दिएको हो। प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Comments

ताजा खबर