नेकपा प्रवक्ताको सुझाव ओली र प्रचण्डलाई

२०७७, १८ कार्तिक मंगलवार ०७:५८

          ”तुम शेर तो हम सवा शेर झै नगरौं”

काठमाण्डुसत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरेर जाने विषय मान्य नहुनेबताएका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईपार्टी अलगअलग गरेर जाउभनेको विषय गलतभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

फोटो फाईल

सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थातब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मकरुपले प्रयोग गरौं’, उनले भने

प्रवक्ता श्रेष्ठले पार्टीभित्रका समस्या छलफल वार्ताका माध्यमबाट टुंगो लगाउन नेतृत्वसँग माग गरेका छन् उनले व्यक्तिगत रुपमागालीगलौज आरोपप्रत्यारोपमा नउत्रिनअध्यक्षहरुलाई आग्रह गरेका छन्

पार्टी भित्रको छलफल्, बहश अन्तर्संघर्षलाई ब्यक्तिगत गालिगलौज आरोप प्रत्यारोपको रुप नदिऔं राष्ट्र जनताको हितलाईकेन्द्रमा राखेर बिचार,नीति प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हमसवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’, प्रवक्ता श्रेष्ठले भने

उनले पार्टी एकताको रक्षा गर्न भष्ट पूँजीवादी पार्टी बन्न नदिन पनि आग्रह गरेका छन्

पार्टी एकताको रक्षा गरौं साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान भष्ट पुँजीवादी पार्टी बन्न पनिनदिऔं’, उनले भने

Comments

ताजा खबर