सिमकोटमा ट्राफिक नियम लागू

२०७७, १८ कार्तिक मंगलवार ०७:४२

सिमकोट, उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागूगर्न लागिएको हो लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएकाकारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिककार्यालयले आफ्नो चेकपोष्टको बोर्ड राखेको

फोटो फाईल

 

अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमाआफ्नो चेकपोष्ट राखिएको हो सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको यसले गर्दा दुर्घटनादेखि लिएर मनपरी ढङ्गलेयात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको

यसभन्दा पहिला सिमकोटखार्पु सिमकोटच्याछराडाँडाफयाका लागि सवारी चालकले मनपरी तवरमा यात्रु चढाउने ओराल्ने कामगरिरहेका थिए अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले यात्रुबाट भाडादर महँगो लिने गरेका थिए सिमकोटखार्पु एक जनाव्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० पछाडि सिटमा बसेमा यात्रुलाई रु २५० लिने गरिएको

Comments

ताजा खबर