नवलपुर समाज जापनको दोश्रो अधिबेशन सम्पन्न ।

२०७६, १४ फाल्गुन बुधबार १८:५४

जापान , बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा हरी प्रसाद कंडेल , मुक्ती  राम खरेल , कृष्ण  खरेल , मेघ राज सापकोटा , प्रकाश  सापकोटा महासचिबमा सुरेस सापकोटा , सचिव राजु भण्डारी , सह सचिबमा ढुन्डी राज अचार्य , कोषाध्यक्षमा प्रेम कंडेल सह कोषाध्यक्षमा गडेश  सापकोटा रहेका छन्। त्यसै गरी सदस्यहरुमा बिष्णु शर्मा  , गोपाल प्रसाद सापकोटा  , लक्ष्मण सापकोटा चयन भएका छन्  ।

कार्यक्रममा प्रमुख अतिथि NRNA  lजापानका अध्यक्ष देबिलाल  भण्डारी , बिशेष अतिथी NRNA ICC सदस्य डिपि कन्डेल     अतिथिहरुमा सस्थापक अध्यक्ष केशब पौडेल , समाजका       ओशाका क्षेत्रीय अध्यक्ष सुरेस सापकोटा , नागोया क्षेत्रीय निबर्तमान अध्यक्ष अर्जुन खरेल रहेकाथिय । कार्यक्रममा प्रमुख अतिथी NRNA    जापानका अध्यक्ष देबिलाल भण्डारी र बिशेष अतिथी NRNA ICC सदस्य डिपि कंडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत निबर्तमान उपाध्यक्षले गर्नु भएको थियो ।  कार्यक्रम नवलपुर समाज जापानका निबर्तमान माहासचिब प्रकाश सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु