नवलपुर समाज जापानको दोस्रो अधिबेशन हुँदै , निर्वाचन समिती गठन ।

२०७६, २४ माघ शुक्रबार १०:५१

जापान । नवलपुर समाज जापानको दोस्रो अधिबेशन यही फेब्रुवोरि को २६ तरिक दिनको १२ बजे बाट टोक्यो को ajiwai रेस्टुरेन्टमा हुँदैछ ।

नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ले समाजका सबै आजिबन सदस्य हरु सल्लाहाकार हरु समाज लाई माया गर्ने सहयोग गर्ने नवलपुर बाट जापान मा रहनुहुने सबैलाई  Tokyo-to chiyoda-ku nishikanda  2-2-13-b1 मा उपस्थित भैई अधिबेशन सफल पारीदिनु हुन अनुरोध गर्नु भएकोछ । समाजले अधिबेशन भब्बे र सब्बे गराउन तीन सदस्य निर्वाचन समिती गठन गरेकोछ जस्मा सम्योजक बाबुराम साप्कोटा सदस्य हरु केशब पौडेल , जनक कंडेल  रहनु भएकोछ । 

नवलपुर समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै जापान लागयत नेपालमा विभिन्न क्षेत्र लगायत बिशेष गरी नवलपुर जिल्लामा सेवा मुलक काम लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको साथै यो अधिबेशन बाट थप उर्जा सहित नयाँ योजनाका साथ अघिबढने समाजका सस्थापक अध्यक्ष केशव पौडेल जानकारी गराउनुभयो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु