असहाय करिना परिवारलाई जापानबाट आर्थिक सहयोग हस्तान्तरण

२०७६, ७ माघ मंगलवार ०६:३६

टोकियो । धादिङको असहाय एक परिवारलाई जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

सोमवार जापानको राजधानी टोक्योबाट साङ्कोस मावि नीलकण्ठ १२ पचघरे धादिङमा अध्ययनरत नीलकण्ठ १२ आगेटारी बसोबास गर्ने स्व.यमबहादुर थापामगरले आत्महत्या गरेपछी बिचल्लीमा परेको करिना थापा मगर परिवारलाई जापानबाट ८३ हजार येन नेपाली ८४,७४३ रुपैया हस्तान्तरण गरेको हो । 

जापानबाट अनलाईन पत्रिकाको मातृ सन्देश डट कम टीमको सक्रियतामा अभियानको संयोजक दुर्गाप्रसाद आचार्यको संयोजनमा सुरु गरिएको अभियानमा करिना परिवारलाई सहायोग संकलन गरिएको थियो । 

उक्त रकम फोरेक्स रेमिट जापानबाट सोमवार अनेसास जापानका अध्यक्ष गिरिजा गौरे, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा,अर्घाखाची समाजका अध्यक्ष बाबुराम पौडेल,मातृ सन्देश डट कमका प्रधानसम्पादक शान्त पहरीको रोबरमा सो रकम करिना परिवार सहायोगको लागी खोलिएको बैंक खाता साङ्कोस मावि नीलकण्ठ धादिङका शिक्षक रामप्रसाद लामिछाने,बल बहादुर थापा र टिका मगरको राष्ट्रीय वाणिज्य बैंकको संयुक्त खातामा सो रकम हस्तान्तरण गरि जानकारी गराएको छ । 

करिना थापा मगर परिवारमा काजीराम थापा मगर, सोमकुमारी थापा मगर (गम्भीर रोगबाट पीडित)र आमा लक्ष्मी थापामगर(पुर्णरुपमा बेहोस)को परिवारको  पिडालाइ केही राहत उपलब्ध गराउने उद्देश्यले करिना सहयोग अभियान जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

करिना परिवार सहयोग अभियान जापानले सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

करिना परिवार सहयोगीहरू

१,दुर्गाप्रसाद आचार्य १०,०००¥ ✅ 

२,शान्तकुमार पहरी   ५,०००¥ ✅ 

३,महेश खड़का ३,०००¥✅ 

४,सूजन पोखरेल २,०००¥ ✅ 

५,पूर्ण चलाउने २,०००¥✅ 

६,मदन  गुरुङ -५०००¥✅ 

७, राजेन्द्र श्रेष्ठ ५,०००¥✅ 

८, खत्री दुःखी भाई १,०००¥✅ 

९,विश्वास आचार्य ( श्रीमान ) २,०००¥✅ 

१०,तेज़ प्रसाद आचार्य(सुजन) २,०००¥✅ 

११,नारायण खत्री १,०००¥✅ 

१२,राजन तिम्सिना २,०००¥✅ 

१३, गिर बहादुर तामाङ् ३,०००¥✅ 

१४, प्रतीक्षा पुरी  पुरी ५,०००¥✅ 

१५, गोबिन्द छेत्री १००० ¥ ✅ 

१६,जीवन गुरुङ २,०००¥ ✅ 

१७,रित राना २,०००¥✅ 

१८,राजन गौतम,सम्पादक नेपालन्युजपोस्टडटकम – ३,०००¥✅ 

१९,कपिलदेव थापा-२०००¥✅ 

२०,पूजा रूवली-२०००¥✅ 

२१,सुरेश पोख्रेल १,०००¥✅ 

२२,सप्पु लुइटेल(मोडल)२,०००¥✅ 

२३,बासु पन्त३,०००¥✅ 

२४,हिमाल लामा २,०००¥✅ 

२५,गीता लम्साल,भट्ट,२,०००¥✅ 

२६,राजु सिम्खडा ३०००¥✅ 

२७,अनिल कुमार श्रेष्ठ २०००¥✅ 

२८,ममीत घले,-३०००¥✅  

२९,दीपक खनाल-१०००¥ ✅ 

३०,अशोक थापा-२०००¥✅ 

३१, अन्जु  न्यौपाने(धमला )२,०००¥ ✅

जम्मा : ८३,०००¥ नेपाली रु ८४,७४३

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु