सुरज कंडेलको अन्त्येष्टि भोली गरिदै , अन्त्येष्टि कार्यमा उपस्थित भैदिनुहुन समाजको अनुरोध ।

२०७६, २७ पुष आईतवार ०८:२३

बिहीवार निधन भएका सुरज कंडेलको भोली 東京都 品川区 西五反田 5丁目32−20( Tokyo-to Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 ) मा दिनको २:३० बजेमा अन्त्येष्टि गरिदैछ ।

नवलपुर र नवलपरासी समाजले मृतको अन्त्येष्टिको लागि जापानमा रहेका संघसस्थाहरु , जापानमा रहनु भएका जिल्ला बासी हरुमा अन्त्येष्टि कार्यमा भोली सोमबार दिनको २:३० बजे जे आर गोतान्दा बाट नजिक Tokyo-to Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 यो ठाउमा उपस्थित हुनकोलागी अनुरोध गरेकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु