हागिबिस ताइफुको पाच -चरण चेतावनी मापन को स्तर निर्धारण

२०७६, २५ आश्विन शनिबार १४:१९

जापान – कमल पंथी

जापान मौसम विज्ञान एजेन्सीले मध्य र पुर्वी जापानको धेरै भागका लागी भारि बर्षा आपतकानिन चेतावनी जारी गरेको छ । एजेन्सीको पाच – चरण मापनको स्तर निर्धारण गरेको छ । जसमा विशेष गरेर प्रभावित क्षेत्रहरू शिजुओका प्रान्त ,कानागावा केन ,टोक्यो, साईतामा केन ,गुन्मा केन, यामानासि तथा नागानो केन  रहेका छन ।

 

बिशेष गरी तोकाई क्षेत्र ( नागोया, शिजुओका लगाएत) र कान्तो क्षेत्र (टोक्यो, साईतामा, चिवा लगायत अन्य) धेरै प्रभावित गर्दै छ । त्यस क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरुलाई सावधानी अपनाउनु का साथै केही दिनको लागि आवस्यक पर्ने खाध्य सामाग्री हरु पनि ब्यवस्था गरी राख्नुहोला 

Typhoon Hagibis 2019

 

 


ताजा खबर