जापानमा दुई बिद्यार्थी समाजको एकता अधिबेशन तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा ।

२०७६, ५ आश्विन आईतवार ०६:३८

टोकियो विश्वास आचार्य । जापानमा अध्यनरत नेपाली बिधार्थिहरुको  साझा संस्था नेपाली बिधार्थी  समाज जापान र नेपाल  जापान बिधार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी  गर्दै एकता अधिबेसनको घोषणा  गरि कार्यक्रम को तयारी पुराभएको जनाएकोछ ।  

कार्यक्रम नागोयाको नागोयासी नाकाकु साननोमारु १-७-२ ओकाकाइकान मिटिङ हल सियाकुस्यो एकि नजिकै एकता अधिबेसनको अवसरमा आपतकालीन राहतकोष निर्माणको लागि सांस्कृतिक कार्यक्रम मा कलाकारहरु  प्रदेशी गायक सुर्य खड्का ,सुशील ज्ञवाली श्याम शितल श्रेष्ठ साथमा  नवपप गायक सालिन लामाको साथमा बेजोड प्रस्तुति रहने एकता अधिबेसन संयोजक चेतन पौडेल ले जानाकारी दिनुभयो । 

एकता अधिबेशनका सह संयोजक तेज प्रसाद गुरुङ ले सबैलाई प्रचार गरिसकेको भए पनि कुनै कारण बस नपुगेको भए यही संचार माध्य बाट कार्यक्रम उपस्थित भैदिनुहुन अनुरोध गर्नु भएकोछ । कार्यक्रम को सम्पुर्ण तयारी पनि पुराभएको एकता अधिबेशनको सदस्य  कृष्ण भुसाल ले जानकारी दिनु भएयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु