टिकाराम खरेलले संघ सस्थामा बसेर सेवा गरेको अधारमा NRNA जपानको सचिब पदमा उम्मेद्वारी दिने ।

२०७६, ४ भाद्र बुधबार १०:४५

टोकियो , विश्वाश आचार्य (श्रीमान) । २०१७-२०१९ कान्तो सल्लाहकार टिकाराम खरेल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिब  पदमा उम्मेद्वारी दिने भएका छन् ।

२०१७-२०१९ कान्तो सल्लाहकार टिकाराम खरेलले आफु २००५ मा बिधार्थी भिषामा जापान प्रबेश गर्दै  २००७ बाट NRNA मा आबद्द भएर अरु संघ सस्थामा पनि २००९ मा मनोकामना फण्डको संस्थापक महासचिव पदमा रही सेवा गर्दै २०११ सम्म जापानको बिश्वबिधालय अध्ययन पुरा गरी । २०११ -२०१५ दुई कार्यकाल जनकल्याणकारी संस्था जापानको संस्थापक र दोस्रो कार्यकालको अध्यक्ष २०१५-२०१७ अर्लाङ्कोट सेवा समाज जापानको संस्थापक अध्यक्ष , हाल गुल्मेली समाज जापानको सल्लाहकार , जन कल्याणकारी संस्था जापानको संरक्षक , अर्लाङ्कोट सेवा समाज जापानको सल्लाहकार बसी काम गरेको अनुभब लाई सबै सँग हातेमालो गरेर एक पटक NRNA जापानको सचिब पदमा रही सेवा गर्ने अठोटका साथ उम्मेद्वारी दिन लागेको बताए ।

खरेल ले आफ्नो फेस्बुकमा पोस्ट गर्दै साथै म्यासिनजर मार्फत सबैलाई सहयोग को अपिल समेत गरेका छन् । खरेल ले म्यासिनजर मार्फत भनेकाछन् :- नमस्कार। बिगतका दिनहरुमा हजुरले गर्नु भएको सहयोगको उच्च क़दर  र सम्मान गर्दै यस पटक पनि हजुरहरुकै सल्लाह र सुझाब लाइ मनन् गर्दै NRNA जापानको सचीव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। जसमा हजुरको सल्लाह, सुझाब,सहयोग र एक मतको अपेक्षा गर्दछु धन्यबाद 

भबदिय :-टिकाराम खरेल , सचीव पदका उम्मेदवार NRNA जापान। (२०१९-२०२१) । यसरी आफ्नो उम्मेद्वारी सार्वजनिक गरेकाछन् ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु