नव गायक होम पुनको कुवाको पानी कुवा मै रह्यो सालैजो गीत बजारमा आएको छ।

२०७६, २१ बैशाख शनिबार १५:४८

कुवाको पानी कुवा मै रह्यो सालैजो सालैजो धाराको बग्यो नि बोलको मौलिक गीत बजारमा आएको छ।

नव गायक  होम पुनले,  मिठो मौलिक सालैजो गीत आफ्नै युटुव च्यानल बाट बाहिर ल्याएका छन्।अहिले सम्मकै धेरै कोरस सहितको फरक अनि मिठो मौलिक सालैजो मा चर्चित कलाकारहरू ,जादुमय स्वर की धनी देवी घर्ति मगर र  होम पुन स्वयंको रहेको छ । साथमा अन्य चर्चित कलाकारहरू प्रसाद खप्तरी,मगरयुवराज मगर,सुस्मिता घर्ति रहनु भयको छ । त्यसै गरी शब्द प्रसाद खप्तरी मगरको लय युबराज मगरको  रहेको छ ।  भिडीयो भने निर्देशक  बिक्रम चौहान को र  साथमा  मोडल खेम गुरुङ ,निर आले ,सरिस्मा मगर रहनु भनको छ। यो भिडीयो 4K क्वालिटीको बनेको छ ।


ताजा खबर