“ टोक्योमा भोली मोना नाइट , कलाकारहरु टोक्यो अाईपुगे ”

२०७६, १५ बैशाख आईतवार १२:५३

टोकियो । गरीव, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” गर्ने उदस्यका साथ मोना जापानले गोल्डेन वीकको अवसर पारेर यही अप्रिल २९ मा टोक्योमा गर्न लागेको मोना नाइटको पुरा तयारी भयको हुँदा उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल बाट आमंत्रित कलाकारहरु जापानको टोक्यो शहरमा अाईसक्नु भयको छ ।

मोना जापान परिवार जापानको आयोजनामा हुने मोना नाईटको लागि चर्चित गायक शिव परियर, गगन पुन सहित ज्योति मगर टोकियो आईपुगेका हुन । आयोजक मोनाले जापानमा रहनु भएको रहनुभयका संघसस्था पत्रकार ब्यवसाइ साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबैनीहरु उपस्थिति भैइ कार्यक्रम सब्यभब्य बनाइ दिनुहुन मोना जापान परिवार यहाँरुलाई हार्दिक अनुरोध गर्दछौ ।

स्थान = नाकानो जेरो हल , मिती = २०१९-०४-२९ , समय = ४:३० आयोजक = मोना जापान परिवार

Comments

ताजा खबर