मोबाइलको ब्याट्री धेरै लामो समयसम्म चलाउने उपयुक्त उपाय

२०७५, २२ फाल्गुन बुधबार १८:५०

मोबाइलको ब्याट्री धेरै लामो समयसम्म चलाउने उपयुक्त उपाय

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले तपाईहरू  हैरान हुनुभएको छ।

तपाईले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट अथवा  डाटा सेवा पनि बन्द गर्नुहुन्छ

तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ।उदाहरणको लागी  आइफ़ोन फ़ोनको तस्विर प्रस्तुत गरिएको छ ।

"मोबाइलको ब्याट्री धेरै लामो समयसम्म चलाउने उपयुक्त उपाय

मोबाइलको ब्याट्री धेरै लामो समयसम्म चलाउने उपयुक्त उपायमोबाइलको ब्याट्री धेरै लामो समयसम्म चलाउने उपयुक्त उपाय

 

एन्ड्रोइड मोबाइलमा पनि मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री अप्सनमा क्लिक गर्नुस्। यो अप्सन हरेक फोनमा अलगअलग ठाउँमा हुन सक्छ। कुनैमा सेटिङमा  भित्र हुन्छ कुनैमा अडिसनल सेटिङमा यो अप्सन हुन सक्छ।

त्यसपछि ब्याट्री सेभर अप्सनमा सेलेक्ट गर्नुस्। यसले ब्याकग्राउन्डमा चलिरहेका एप्स बन्द गरिदिन्छ।

यससँगै ब्याट्री जोगाउने अर्काे उपाय पनि छ। त्यो होमोबाइल फोनको बालपेपरमा लाईभ वालपेपर नराख्नुहोला राख्नु परेमा साधारण खालको ब्ल्याक  ह्वाइट वालपेपर राख्नुहोला

Comments

ताजा खबर