समाज पारिबर्तनका लागी युवा भन्ने मुल नाराका साथ प्रथम नवलपुर युवा सम्मेलन ।

२०७५, २३ माघ बुधबार ०४:२०

नवलपुर माघ २३ । देश बाट युवा प्रदेश पस्न र बस्न थाले पछि अब देशमा नै युवा हुनु पर्छ   भन्ने मन्यता राख्दै नवलपुर युवा उत्सब  हुने भएकाे छ। 

यस समेलनमा नवलपुर जिल्लाका नगरपालिका र गाउपालिका बाट युवा हरुकाे  सहभागीता हुने  अायाेजकले बताएकाे छ।यदि हजुरहरु पनि यस युवा समेलनमा सहभागी हुन् चाहानु हुन्छ भने  सम्पर्क् गरि फम  भर्न  सक्ने पनि अायाेजकले जानकारी गराए यहि फागुन ११ गते हुने समेलनमा युवाहरुकाे ठुलाे जमात हुने गाेविन्द आचार्य् ले बताउनु भएकाे छ। कार्यक्रम्   हुने स्थान  कावसाेती  टेलिकम सँगै रहेकाे Bamboo cottage हलमा हुने संयाेजक अाेमकार  घिमिरेले बताए ।

उत्सब समाबेस हुने बिषयहरु :- #SDGS , #youth , #responsiibility , #peacs , #Climafechange , #possibility , #motivation , #Drugs addiction , #suside prevention  छ भने अायाेजकमा DAD Nepal  हेल्पिङ organization (HO) साथमा सप्रयाेजक लुम्बिनी समाज नेपाल कुवेत , मिडिया पाटनर ,  www.sunriseja.com  न्युजलुम्बिनी रहेकाे जानकारी गाेबिन्द आचार्य् बताउनु भयाे।अब पालाे हाम्रो सबै युवा मिलि देश बनाउ।।

Comments

ताजा खबर