बिधान सम्सोधन गर्दै नवलपुर समाज जापानको प्रथम साधारण सभा सम्पन्न ।

२०७५, १८ माघ शुक्रबार १४:२१

टोक्यो,  माघ १८ । नवलपुर समाज जापान को प्रथम साधारण सभा साथै आजिबन सदस्यहरु लाई सम्मान , प्रमाण पत्र प्रदान गर्दै आफ्नो प्रथम साधारण सभा सपन्न गरेकोछ । 

समाज ले टोक्यो को सिनकुबु मा अबस्थित सोल्मारी मुराहल मा जनवरी ३१ तारिक प्रथम साधारण सभा मा समाजका अध्यक्ष सागर कंडेल सभापति , प्रमुख अथिति NRNA जापानका बरीष्ठ उपाध्यक्ष देबिलाल भण्डारी , बिशेष आथिति नेपाली ब्यबसाई संघ जापनका माहासचिब पुष्कर जङ थापा , समाज सेबी तथा ब्यबसाई डि पी कंडेल , आथिति समाजका सस्थापक अध्यक्ष केशब पौडेल , नवपरासी समाजका बरीष्ठ उपाध्यक्ष हरी सापकोटा , बागलुङ समाज जापनका बरीष्ठ उपाध्यक्ष प्रेम प्रसाद कंडेल , परासी समाज जापनका अध्यक्ष जिबन क्षेत्री , समाजका नागोया क्षेत्रीय सम्योजक अर्जुन खरेल  , समाजका ओसाका क्षेत्रीय सम्योजक मुक्ती राम खरेल रहेका थिय ।  

कार्यक्रम समाजका प्रबक्ता सुरेस सापकोटा ले गरेकाथिय । समाजको आर्थिक प्रतिबेदन समाजका कोषाध्यक्ष प्रेम कंडेल ले प्रस्तुत गरेका थिय भने सस्थाको प्रगती प्रतिबेदन प्रबक्ता सुरेस सापकोटा ले प्रस्तुत गरेकाथिय । प्रगती प्रतिबेदन मा संथा को क्षेत्र बिस्तार , अभिभाबक सम्मान , तिज दर खुवाउने कार्यक्रम , शिक्षा , स्वस्थ , बिकाश निर्माण सहयोग गरियको कुरा जानाकारी गराएकाथिय साथै समाजको आगामी योजना हरु आजिबन सदस्य बिस्तार , अपत्कालिन कोष , शिक्षा , स्वस्थ क्षेत्र मा टेवापुग्ने चेतना मुलक कार्यक्रम हरु गरिने बताए ।  

प्रबास मा आयर पनि आफ्नो देश , आफ्नो गाउ ठाउँ लाई माया गर्दै जापान मा रहेका नवलपुर जिल्ला का नागरिक हरु ले समाज को रुपान्तरन् , मानव उद्घार , प्रबास मा नवलपुर बसी हरुलाई एकता गर्ने उदेश्यले २०१७ मा केशव प्रसाद पौडेल को अध्यक्षता मा ११ सदस्य तथर्त समिती गठन गरी नवलपुर समाज जापान सुरु भएको थियो । कार्यक्रम लाई समापन गर्दै समाजका अध्यक्ष सागर कंडेल समितिका साथीहरु लगायत उपस्थित सबैलाई धन्यवाद प्रकट गरेकाथिय ।  

Comments

ताजा खबर