लुम्बिनी समाज कुवेत बाट मानसिक राेगिलाई आर्थिक सहयोग ।

२०७५, १६ माघ बुधबार ०४:१४

कुबेत , दया । नलपुर पश्चिम बर्दघाट नगरपालिका वाड नमर ४ बर्दघाट निवासी बर्षा  २५काे विशाल चापागाई विगत १८बर्षा देखी  मानसिक  राेगले गर्सित भै दिनमा सयाै पल्ट बेहाेस हुने र केही सुर नपाउने भै उपचारकाे क्रममा धेरै खर्च भै सक्दा पनि कहि सुधार नअाएपछि हाल एक तर्फकाे मष्तिक फाल्नु पर्न भएकाे ले उपचारमा केहि बढी खर्च हुने र घरकाे आर्थिक अबस्था समेत  कमजाे भएकाले बिरामीका परिवारले चापागाई आर्थिक  सयाेग गरी बचाई दिन अनुराेध गर्नु भएकाे छ। 

साेही कुरा लाई मध्यनजर गर्दै लुम्बिनी समाज नेपाल कुवेतले  नेरु ५१ हजार आर्थिक  सयाेग गरेकाे छ। बिरामी लाई उपचार गर्न त्तकाल केही आर्थिक समस्या परेकाे हुदा साे रकम पठाएकाे र बाकी समाजले सकलङन गरी रहेकाे संस्थाका अध्यक्ष  रुपेन हमाल ले जानकारी दिए। बिरामी लाई हाल उपचारकाे लागी विराटनगर नाेबेल हस्पिटलमा उपचार भै रहेकाे र अाैषधि उपचारकाे खर्च नहुदा बिरामी झन झन पिडित भएका हुन।

Comments

ताजा खबर