प्रथम साधारण सभा सम्मान कार्यक्रम एकैसाथ नवलपुर समाज जापनले गर्दै

२०७५, ८ माघ मंगलवार १८:३७

टोक्यो, जनवरी २२ । नवलपुर समाज जापान को प्रथम साधारण सभा साथै आजिबन सदस्यहरु लाई सम्मान गर्ने भएकोछ । 

जापान मा बसेका नेपाल को नवलपुर जिल्ला का नागरिक हरु ले मानव उद्घार का लागि खोलिएको यक सस्था को नाम हो नवलपुर समाज जापान राखी २०१७ खोली केशव प्रसाद पौडेल को अध्यक्षता मा ११ सदस्य तथर्त समिती गठन गरी नवलपुर समाज जापान ले  पूर्णरुप मा सेवा सुरु गरेकोथियो ।  

नवलपुर समाज जापनले सस्था लाई बढाउदै जाने क्रममा मा १५० जना आजिबन सदस्य पुर्‍यकोछ । नवलपुर समाज जापनले जिल्ला बासी  र स्वयम जापान मा बसेका नेपाली हरुलाई , औसधि उपचार गर्न नपायर आफ्नो रोग लडीरहेका लाई सहयोग गरेको साथै बिदेश  मा बसेर पनि नेपाली धर्म सास्किर्तिक को जगेर्न गर्ने सबै ले हात मा हात साथमा साथ मिलाएर आफुहरुले काम गरिरहेको समाजका सस्थापक अध्यक्ष केशब पौडेल ले जानाकारी दिनुभयो ।  

प्रथम साधारण सभा मा नवलपुर बाट जापान आउनु भएका सबैलाई यही जनवरी ३१ तारिक सोल्मारी मुराहल शिनोकोबु मा उपस्थिती हुन समाज ले अनुरोध गरेकोछ । समाजले केही कुरा थाहा नभए ०८०-२३५९-४२६४ सागर प्र कंडेल ०८०-४१५८-४१९८ प्रेम प्र कंडेल ०९०-१२१०-४६१७ केशव प्र पौडेल (टोक्यो) ०९०-३९२४-२१६४ मुक्ती राम खरेल (ओसाका) ०८०-५१०४-१३५३ अर्जुन खरेल (नागोया) सम्पर्क गर्न अनुरोध गरेकोछ ।  

Comments

ताजा खबर