लुम्विनी समाज नेपाल कुवेतले साँस्कृतिक कार्यक्रम को साथमा छैटाै वाषिकाेत्सवको तयारी

२०७५, ६ माघ आईतवार ११:३८

कुबेत ,जनवरी २०, दया काफ्ले । लुम्बिनी समाज नेपाल कुवेतले  अागमी मार्च १५ तारिख शुक्रवार अाफ्नाे छैटाै वाषिकत्सव मनाउने भएकाे छ।  

गत शुक्रवार अध्यक्ष रुपेन्द् बिक्रम हमालकाे अध्यक्षतामा बसेकाे कार्य समितिकाे बिशेष बैठकले याे पारित गरेकाे छ। नेपालका चर्चित कलाकारकाे साथमा भब्य साँस्कृतिक कार्यक्रम अायाेजना गरि छैटाै बाषिकाेत्सव मनाउने नियणय गरेकाे समाजका महासचिब नेत्र प्रेमी मगरले जानकारी दिएका छन्। 

संस्थाले दिन दुखी, विरामी र प्रदेशमा दुख पाएका नेपालीहरु लाई  सयाेग गर्दै अाउने क्रममा अाफ्नाे कला,संस्कृति लाई पनि जाेगाउने र प्रदेशमा भएका नेपालीहरुलाई एक दिन भए पनि  दुख बिसाई  नच्याउने गरि वाषिकत्सव मनाउने भएकाे हाे। भने कलाकार र कार्यक्रम हुने हलकाे बारेमा भने केहि दिनमा जानकारी हुने महासचिव नेत्र प्रेमी मगरले सनराईज जेन लाई बताएका छन्।।

Comments

ताजा खबर