गायक हिमाल र रियाको गितसगै घले समाज जापानको ल्होसर सम्पन्न ।

२०७५, ३० पुष सोमबार १५:२७

टोक्यो जनवरी १४ । लिल फङ घले समाज जापानले घलेहरुको ल्होसर १३ तारिक आईतबार तोकियो रोधी मा सम्पन्न भएको छ । 

नेपाली ब्यबसायी सघं जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए । 

लिल फङ घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्प्न्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन उपध्यक्ष शिव पौडेल सहितका अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

Comments

ताजा खबर