नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

रिक्सावाला मुन्ना’ ले श्रीमती लैजानेलाई आर्थिक सहयोग गरे

२०७५, २७ पुष शुक्रबार ११:३९

मोरङ । कहिले काही नपत्याउने कुरा सुनिन्छ भेटिन्छ यस्तै एउटा घटना छ रिक्सा चालक को । मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार मुन्ना पुराना रिक्सा चालक हुन ।

रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ । उनलाई आफ्नो श्रीमतीले छोडेर गएपछि उनी एक्लो अवस्थामा जिबन चलाई रहेकाछन् । उन्ले आफ्नो श्रीमती लैजाने  लाई पैसा समेत दिएका थिए ।

उनले भनेकाछन् मेरो मायालुलाई राम्रो हेर मलाइ भन्दा धेरै तिमीलाई  माया गर्दी रैछ भन्दै ।लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने माया बुझेर आइ भने राख्ने माया गरेर राख्ने भनेकाछन् । आफ्नी श्रीमती लैजानेलाई आफ्नी श्रीमती लाई खोजेर दाइजो नि खोजेर उल्टै आर्थिक सहयोग गरे उर्लावारिका रिक्सावाला ‘मुन्ना’ ।  

Comments

ताजा खबर