काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् । आचार्य जिल्ला प्रशासन कार्यालय मोरङमा थिए ।
त्यस्तै, चर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका गृह मन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको अध्यागमन विभागमा सरूवा भएको छ ।
सरुवा गरेको सूचि