
sunrise productions produdly presents को आयोजनामा हिमेस लाईभ २०१८ कार्यक्रम मा नेपालि दुताबास जापान र भारतीय दुताबास को पनि उपस्थिती टोकियो को नाकानो जेरो हलमा भयो । हिमेस ले आयोजक सहित सबै उपस्थिती दर्सक हरुलाई नाचाउदै आफ्नो आवाज राम्रो छ भन्ने जापान आएर नि साबित गरे ।
