दोलखा समाज जापानको अधिवेशन सम्पन , अध्यक्षमा थापा।

२०७५, १ पुष आईतवार १४:४६

टोकियो डिसेम्बर १६ । आईतबार टोकियोको सिनकुबुमा सम्पन्न भएको अधिवेशनले दोलखा समाज जापानको अध्यक्ष नबराज थापालाई सर्वसम्मतले निर्वाचित गरेको छ । 

अधिवेशनले १३ सदस्यिस समिति नयॉ कार्य समिति चयन गरेको छ । निर्वचित कार्यसमिति यस प्रकार रहेको छ । वरिष्ठ उपाध्यक्ष गीर बहादुर लामा , उपाध्यक्षहरुमा लोकराज चौलागाई ,सन्जिब पोखरेल , महेश खड्का , इन्द्र बहादुर खड्का , महासचिब रोशन थापा , सचिब शैलेन्द्र खड्का , कोषाध्यक्ष महेन्द्र राउत , सह कोषाध्यक्ष गणेश रिजाल चिन्तन , सदस्य नबराज सुबेदी , माधब खड्का , रत्न लामा रहेकाछन् । सल्लाहकार हरुमा डा. दिपेश खरेल , कुलबिन्द्र फुयाल , प्रदिप खड्का रहेकाछन् ।  

Comments

ताजा खबर