बैंक लुटेरा र प्रहरीबीच फायरिङ हुँदा एक नाबालकसहित १२ जनाको मृत्यु

२०७५, २२ मंसिर शनिबार १०:४६

एजेन्सी – ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको छ ।बैक लुटेराले बन्दक बनाएकालाई छुटाउन प्रहरी र लुटेराबीच भएको दोहोरो फायरिङमा ११ जनाको मृत्यु भएको हो ।

जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित ६ जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको बताइएको छ ।शेयरा राज्यको मिलाग्रेस शहरका नगरप्रमुख लियलसन ल्यान्डिजले आक्रमणमा १२ जनाको मृत्यु भएको जनाएएका छन् । लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Comments

ताजा खबर